मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

शाओमीको ६ हजार एमएएच ब्याट्री भएको रेडमी ९ पावर सार्वजनिक: ४८ एमपी क्वाड क्यामेरा सेटअप र फुल एचडी प्लस डिस्प्लेसहित यस्ता छन् विशेषता

काठमाडौं । विश्वव्यापी टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्ता रेडमी ९ पावरलाई भित्र्याएको छ । हालै रेडमी ९ सिरिजमा भित्र्याइएको यो स्मार्टफोनले शक्तिशाली प्रदर्शनको खोजीमा रहेका...