मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

हतकडी फुस्काई भागेका थुनुवा पुनः पक्राउ

सिरहा । अदालतमा कानुनी प्रक्रियाका लागि लैजाँदै गर्दा हतकडी फुस्काएर फरार रहेका एक जना थुनुवालाई प्रहरीले २४ घण्टा नपुग्दै पुनः पक्राउ गर्न सफल भएको छ । बाल यौनदुर्व्यहारको आरोपमा अनुसन्धानका...