काठमाडौँ जिल्ला अदालतबाट चोरी मुद्दाका थुनुवा हतकडीसहित फरार
आइतबार, १५ असार २०८२, १६ : ०३
सारांश
- काठमाडौँ जिल्ला अदालतबाट एक थुनुवा फरार भएका छन्।
- मोबाइल चोरीको आरोपमा पक्राउ परेका दशरथ शाही हतकडीसहित भागेका हुन्।
- प्रहरीले फरार भएका २१ वर्षीय ठकुरीको खोजी गरिरहेको छ।
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतबाट थुनुवा भागेका छन् । मोबाइल चोरीको आरोपमा पक्राउ परेका नीराजनजंग ठकुरी भन्ने दशरथ शाही हतकडी सहित भागेका हुन् ।
प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई अनुसन्धान सकेर बयानको लागि अदालतमा उपस्थित गराएको हो । २१ वर्षीय ठकुरीको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण