सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सूर्यविनायक नगरपालिकाको बजेट : १ अर्ब ५७  करोड  ६३ लाख

सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट विवरण सार्वजनिक गरेको छ । बिहीबार नगरपालिकाको नवौं नगरसभामा उपप्रमुख जुना बस्नेतले आर्थिक वर्ष २०७८/०७९ को क्षेत्रगत नीति र कार्यक्रम कार्यान्वयन गर्न बजेट सार्वजनिक...