सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

अस्ट्रेलियामा कालीप्रसाद र साकारको कन्सर्ट हुने

काठमाडौँ । गायक तथा सङ्गीतकार कालीप्रसाद बास्कोटा, र्यापर साकार र एक्सिस ब्यान्डले छुट्टाछुट्टै मितिमा अस्ट्रेलियाका ७ सहरमा कन्सर्ट गर्ने भएका छन् । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीई) नेटवर्कको व्यवस्थापन तथा अस्ट्रेलियाको...