मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

भक्तपुर दरबार क्षेत्रमा होलीको रौनक, तस्बिरमा हेर्नुहोस्

काठमाडौं ।  आज (आइतबार) फागुन शुक्ल पूर्णिमा अर्थात रङहरूको पर्व होली मनाइँदैछ ।  आज हिमाली र पहाडी जिल्लाहरुमा होली मनाइँदैछ । तराईका जिल्लाहरुमा भने सोमबार मात्रै होली मनाइन्छ ।...