बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गायक वैद्यलाई लाईफटाइम र गायिका मोक्तानलाई संगीत साधना सम्मान

काठमाडौंँ । ख्याति प्राप्त गायक योगेश वैद्य ‘लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।’ विन्ध्यवासिनी म्युजिक अवार्डमा उनलाई सो सम्मान दिइएको हो । स्वास्थ्यका कारण अवार्ड समारोहमा सहभागी हुन नसकेपछि...