शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘खैरे’का लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर)

कुकुरको हत्या गरेको विरोधमा राजधानीमा पशु अधिकारकर्मीले प्रदर्शन गरेका छन् । बुधबार राजधानीको माइतीघरमा भेला भएका पशु अधिकारकर्मीहरुले दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।  विभिन्न नारा...