शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा रहेकालाई राहत : अब गन्तव्य मुलुकबाटै पुनः श्रम स्वीकृति

काठमाडौँ । सरकारले पुनः श्रमस्वीकृति अब गन्तब्य मुलुकबाटै जारी गर्ने निर्णय गरेको छ। यसका लागि ‘वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली’ बन्न लागेको छ। श्रमिकले विदेशबाटै बैंकिङ प्रणाली र मोबाइल एपबाट...