शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

अभिनेत्री गौरी मल्ल लेख्छिन्- ‘धरहराले जस्तै मेरो देशले कहिले उठ्न पाउने ?

काठमाडौंँ । २०७२ सालको विनाशकारी भूकम्प गएको आज ६ वर्ष पुगेको छ । महाभूकम्पको सम्झना अहिले विभिन्न कोणबाट भैरहेका छन् । भूकम्पले भत्काएको ऐतिहासिक धरहरा पुरानै स्वरुपमा आधुनिक सामग्री प्रयोग...