शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको गुजरातमा २३ वर्षपछि यति भयानक आँधी, डेढ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

अरब सागरबाट उठेको चक्रवात ‘ताउ ते’ को गुजरात, महाराष्ट्र र कर्नाटकसहित ७ राज्यमा खतरा छ । आँधी आज दिउँसो १२ देखि ३ बजेबीच गुजरातको पोरबन्दर तटबाट ठोक्किन सक्ने अनुमान लगाइएको...