मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेख र कालिकोटमा प्रधानमन्त्री ओलीको पुत्ला जलाइयो

विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले दैलेख र कालिकोटमा प्रदर्शन गरेका छन् । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले जिल्ला  सदरमुकाममा प्लेकार्ड प्रदर्शन गरेका हुन् प्रदर्शनका क्रममा राष्ट्रपति...