शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

गृहमन्त्रीको अभिव्यक्तिमा सांसद शर्माको नियमापत्ति

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङको भनाइमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले नियमापत्ति जनाएका छन्।  गृहमन्त्री गुरुङले शुक्रबार प्रतिनिधि सभामा धारणा राख्ने क्रममा सांसदहरूले घाटी सुक्ने गरी चिच्याएर सरकारको...