आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मिलेर जान तयार छु : मुख्यमन्त्री राई

बुधबार, ०१ मङ्सिर २०७८, १३ : ०६
बुधबार, ०१ मङ्सिर २०७८

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले संसदमा सत्तापक्ष र प्रतिपक्ष भएपनि मिलेर काम गर्ने बताएका छन् । बुधबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै विगतका तितामिठा कुरा मिलाउँदै भोलिका दिनमा सरकारले सहमतिका साथ जान आफु तयार रहेको बताए ।

‘भोलिका दिनमा सत्तापक्ष प्रतिपक्ष नभनी जान तयार छु’ मुख्यमन्त्री राईको भनाइ छ । अहिले मुख्यमन्त्रीको प्रस्तावमाथि छलफल सुरु भएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप