आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कसरी ‘अभागी’ स्पेन विश्वविजेता बन्यो ?

६ सेप्टेम्बर २००६ मा १४ हजार ५ सय समर्थकका अगाडि बेलफास्टको विन्डसोर पार्कमा स्पेनिस खेलाडीहरु निकै कमजोर देखिए, उनीहरुले उत्तरी आयरल्यान्डविरुद्धको युरो २००८ छनोट खेल ३–२ ले गुमाए । ...