बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

रवि रिमालको जनता समर्पित गीत ‘नेताज्यु तिमीलाई माझी औँला’

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारिको कारण देश विगत एक महिना लामो समयदेखि निषेधाज्ञामा छ । निषेधाज्ञाका कारण सर्वसाधारणमा विभिन्न असर परेको छ । रोगले मार्ने त एकातिर छँदैछ, भने भोकले...