आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपालमा रियलमी ८ सार्वजनिक, ६४ एमपी ट्रेन्ड सेटिङ क्यामेरा र एमोलेड डिस्प्ले सहित यस्ता छन् विषेशताहरु

काठमाडौं । रियलमीले नेपाली बजारमा रियल मी ८ सार्वजनिक गरेको छ । यो मध्यम रेन्जको नम्बर सिरिज हो । ३ वर्षको अवधिमा ६ वटा जेनेरेसन अपग्रेड र ३ करोड ३०...