सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेता संचारी विजयको निधन

कन्‍नड अभिनेता संचारी विजयको निधन भएको छ । ३७ वर्षका विजयको सोमबार निधन भएको हो । विजय गत शनिबार बेंगलुरु नजिक सडक दुर्घटनामा परेका थिए । जसका कारण उनलाई निक्कै...