आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रुपा सुनार प्रकरण : सरस्वती प्रधानको समर्थनमा सडक प्रर्दशन, छुटाउन मन्त्री नै पुगे (फोटो फिचर)

बबरमहलकी स्थानीय सरस्वती प्रधानलाई रिहाइ गर्न माग गर्दै सडक प्रदर्शन भएको छ । बुधबार काठमाडौंको बबरमहलमा स्थानीय र नेवार समुदायका विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुले सडक प्रदर्शन गरेका हुन् ।  ...