शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कतै तपाईंका छोराछोरीमा मनोवैज्ञानिक समस्या त देखिएको छैन ?

मैतीदेवीकी मान्यता खनाल ७ वर्ष लागिन् । उनलाई जतिबेलासुकै कोरोना सर्छ भन्ने त्रासले सताउने गर्थ्यो । घरमा बस्दा उनलाई जतिसुकै बेला पनि मास्क नलगाइ हुँदैनथ्यो । कतिसम्म भने राति सुत्न जाँदासमेत...