सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सांसद् रायमाझी विरूद्धको पक्राउ पुर्जी बर्दिया प्रहरीमा अझै पुगेन

बुटवल । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरूद्ध जारी भएको पक्राउ पुर्जी हालसम्म जिल्ला प्रहरी कार्यालय बर्दियामा नआएको पाइएको छ ।  जिल्ला अदालत पर्साबाट रायमाझीविरुद्ध जेठ १६ गते नै...