सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षामन्त्रीले राजीनामा नदिए अनसन बस्ने सांसदको चेतावनी

राष्ट्रियसभाको बैठकमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागिएको छ । बुधबार सभाको विषेश समयमा बोल्दै सांसद राधेश्याम पासवानले जातीय विभेद गर्ने मन्त्रीलाई सरकारबाट नहटाए अनसन बस्ने चेतावनी दिएका...