शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेता दिलिपकुमारको ज्यान लिने प्रोस्टेट क्यान्सर के हो ?

भारतीय अभिनेता दिलिपकुमारको मंगलबार निधन भएको छ । उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार उनमा एडभान्स्ड प्रोस्टेट क्यान्सर थियो र यो शरीरका बाँकी अंगमा फैलियो । यहीकारण उनको प्यूरल क्याविटीमा पानी भरिएको थियो,...