आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : चुनावी गठबन्धनको पक्षमा देउवा, ओलीलाई निर्वाचन आयोगको जवाफ

आज मिति २०७८ साल फागुन महिनाको २६ गते बिहीबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ । मन्त्रिपरिषद बैठकले गर्यो विभिन्न...