शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पल प्रकरणमा दुर्गेश थापाले दिए यस्तो बयान

अभिनेता पल शाह एक किशोरी बलात्कार प्रकरणमा मुछिएको विषयमा गायक दुर्गेश थापाले पनि बयान दिएका छन् । दुर्गेस नामले चिनिने दुर्गाबहादुर थापाले दिएको बयानमा शाहले किशोरीमाथि बलात्कार गरेको सुन्नमा आएकाले...