सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आज ऋषिपञ्चमी, सप्तऋषिको विशेष पूजा आराधना गरिँदै (तस्बिरहरू)

काठमाडौँ । ऋषि पञ्चमी पर्व आज, नेपाली नारीहरुले सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला,...