ऋषिपञ्चमी : काठमाडौँको गुह्येश्वरीमा व्रतालुको भिड (तस्बिरहरू)
आइतबार, २३ भदौ २०८१, ०९ : ३०
काठमाडौँ । ऋषिपञ्चमी पर्वका अवसरमा आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाइरहेका छन् ।
प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । यस अवसरमा काठमाडौँको गुह्येश्वरीको केही तस्बिरहरू :
_Hz90HYCGNX.jpg)
_T1wYviAOTY.jpg)
_Efy2UsfywY.jpg)
_iaWX8B9tAa.jpg)
_U96Q2LiQeo.jpg)
_8HpasrYX5P.jpg)
_5H2ttjxSRx.jpg)
_J6TpiB5WCE.jpg)
_zQ69ifErH0.jpg)
_NnchT3UInG.jpg)
_9FskPlOkeT.jpg)
_qCk0wgCIx2.jpg)
_NZsJ1EhUYh.jpg)
_7jbQWN5di9.jpg)
_9ElvIvHn6I.jpg)
_YqFdsk9G6h.jpg)
_eGjuraPUGa.jpg)
_Qmvoq2e5yX.jpg)
_MMb7uqm51z.jpg)
_I3wBb5DDwj.jpg)
_S8Iw9skKj0.jpg)
_6m8JFtntcx.jpg)
_6LasMTjfiz.jpg)
_vesjeOyikv.jpg)
_0UXI2SDSlu.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण