काठमाडौँ । आज ऋषिपञ्चमी पर्व । नेपाली नारीहरूले सप्तऋषिको पूजा गरी मनाउँदै छन् ।
_Z7OYzl5VVk.jpg)
हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गइ ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने र स्नान गर्छन् ।
_M8eBVvTzbl.jpg)
आज महिलाले अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने प्रचलन रहिआएको छ ।
_idzHw3kXsv.jpg)
आज स्नान गरी पूजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलोलगायत एक छाक खाएर बस्नुपर्ने व्रतविधि छ । यस अवसरमा आज देशभरका ऋषेश्वर मन्दिरमा पूजाका लागि महिला भक्तजनको भिड लाग्ने गर्छ । तस्बिरमा हेर्नुहोस् टेकुको ऋषेश्वर मन्दिर :
_SmFclWn0pj.jpg)
_zxngjuK6dj.jpg)
_GQ5rWDZNgx.jpg)
_xi0liLmyOu.jpg)
_qwkOgHjj7g.jpg)
_yz8mIIxuCd.jpg)
_k8Oc5VfeDT.jpg)
_liRTv5NGv5.jpg)
_nM11ttA0ig.jpg)
_L66yCLInZg.jpg)
_VhXKb08J86.jpg)
_qP1Q9Y5jWl.jpg)
_WjDKjnx2gZ.jpg)
_17vnQl6ZbC.jpg)
_xvw8FR2DDY.jpg)
_MijZuCx3S4.jpg)
_v6Bm1QPrss.jpg)
_NTEQoaSBEn.jpg)
_2H6MUr6bNB.jpg)
_mALh9EulDA.jpg)
प्रतिक्रिया