शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

सुर्खेतमा तरुण दलका वडा उपाध्यक्षमाथि खुँडा प्रहार

सुर्खेतमा तरुण दलका एक वडा उपाध्यक्षमाथि खुँडा प्रहार भएको छ । वीरेन्द्रनगर नगरपालिका–१ का तरुण दलका उपाध्यक्ष समेत रहेका २५ वर्षीया सन्तोष गिरीमाथि वीरेन्द्रनगरको धमला चोकमा  खुँडा प्रहार भएको प्रहरीले...