बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रामकुमारी दिदी, हातपछि अब दिमाग तान्नुहोस् !

अहिलेको राजनीतिक परिवृत्तमा चर्चित पात्रमध्धे एक रामकुमारी झाँक्री पनि हुन् । एकाएक उनको चर्चा चुलिएको चाहिँ अवश्य होइन । झण्डै पछिल्लो ३० वर्षदेखि उनी विद्यार्थी राजनीतिको इतिहासमा निरन्तर सक्रिय छिन्...