आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएको चुनाव हुनेमै मलाई शंका छ : कुल आचार्य

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आगामी अक्टोबर २० मा चुनावको मिति तय भएको छ । नेतृत्व चयनलगत्तै अक्टोबर २३ गतेदेखि विश्वसम्मेलन गर्ने एनआरएनएको तयारी छ ।...