मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बालिकाको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल तनावग्रस्त

कर्णाली प्रदेश अस्पताल सुर्खेतका डाक्टरहरुको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै पीडित पक्ष आन्दोलित भएका छन् । बालिका मृत्यु भएको विषयमा उचित छानविनको माग गर्दै पीडित पक्षले आन्दोलन गरेको हो...