काठमाडौँ । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध पाँच वर्षअघि लागेको महाअभियोगको विषय निचोडमा पुर्याउने बाटो खुला भएको छ। प्रतिनिधिसभा नियमावलीको नियम १६९ को उपनियम ९ मा नियम १६४ बमोजिम महाअभियोग...