शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रीलङ्काको प्रहरी प्रमुख बर्खास्त

काठमाडौँ । श्रीलङ्काको संसद्ले देशका प्रहरी प्रमुख देशबन्दु टेन्नाकोनलाई दुरुपयोग र अनुशासनहीनताको आरोपमा बर्खास्त गरेको छ। देशको इतिहासमै पहिलोपटक प्रहरी महानिरीक्षक (आईजीपी) संसद्बाट बर्खास्त गरिएका हुन्। मंगलबार भएको मतदानमा कुनै पनि...