मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

‘स्यानी’ उपन्यासको अन्तर्वस्तु

उपन्यासको शीर्षक ‘स्यानी’ शब्दले झलक्क हेर्दा कुनै अभिभावक वा जेठो व्यक्तिहरूले एउटी बालिका वा युवती वा उमेरमा आफूभन्दा कम उमेरकी महिलालाई स्नेहपूर्वक गरिने सम्बोधनको शब्द हो । नेपाली बोलिचालीको भाषामा...