बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकी ‘एफ–३५’ फाइटर जेट खसालेको इरानको दाबी

तेहरान । इरानले विश्वकै सबैभन्दा अत्याधुनिक र अदृश्य मानिने अमेरिकी लडाकु विमान एफ–३५ लाई खसालेको दाबी गरेको छ। इरानी सञ्चारमाध्यम प्रेस टीभीका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले...