बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महिला आयोगको कार्यालय अब नारायणहिटीमा सर्ने

काठमाडौँ । राष्ट्रिय महिला आयोगले नारायणहिटी दरबारस्थित साविक राहदानी विभागको भवनबाट सेवा प्रवाह गर्ने तयारी गरेको छ। आयोगका सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाका अनुसार आयोगको प्रशासनिक काम नारायणहिटीस्थित नयाँ भवनबाट...