लागुऔषधसहित चार जना पक्राउ
बुधबार, २० फागुन २०८२, २२ : ०६
काठमाडौँ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली पार्कबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद रु २० हजार ४९५ सहित चार जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सुनसरीका ३३ वर्षीय सुनिल थापा र आशिष पाण्डे, ललितपुर इमाडोलका २१ वर्षीय राशि गौतम र काठमाडौँको नक्साल निवासी २१ वर्षीय युनिक पोखरेललाई पक्राउ गरिएको हो ।
प्रहरी वृत्त थिमिबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई मङ्गलबार पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण