आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नुरप्रसाद अधिकारीसहित बारको विरोधमा प्रदर्शन गर्ने ५ जना पक्राउ

सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च बारको विरोधमा प्रदर्शनमा उत्रिएका गोरखाको फुजेलका नुरप्रसाद अधिकारीसहित ५ जनालाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो।   ...