सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गुगलले अत्यधिक चर्चित CamScanner एप हटायो, १० करोड बढी प्रयोगकर्ता प्रभावित

गुगलले प्ले स्टोरबाट डकुमेन्ट स्क्यान गर्ने चर्चित एप CamScanner (क्यामस्क्यानर) हटाएको छ । क्यास्परस्काई ल्याबका अनुसन्धानकर्ताको रिपोर्ट अनुसार यो एपमार्फत् स्मार्टफोनमा म्यालवेयर अट्याक भइरहेको थियो । जसमार्फत् लाखौं प्रयोगकर्ता प्रभावित भएका...