बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पछिल्लो २४ घण्टाभित्रका विपद्का घटना : एक जनाको मृत्यु, २९ लाख बराबरको क्षति

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर घटेका विपद्का घटनाहरूको विवरण सार्वजनिक गरेको छ । प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा विपद्को घटनामा परी एक जनाको मृत्यु...