शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस धनकुटा सभापतिमा राई विजयी, पदाधिकारीमा देउवा पक्षको बर्चस्व

नेपाली काँग्रेस धनकुटा सभापतिमा दिनेश राई विजयी भएका छन् । देउवा पक्षीय राईले पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले पराजित गरेका हुन् ।  बुधबार बिहान सार्वजनिक मतपरीणामअनुसार राईले ५०४...