आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

फागुन २१ पछि देशको प्रधानमन्त्री गगन थापा हो, कांग्रेसले सुविधाजनक बहुमत ल्याउँछः सहमहामन्त्री रसाइली

काठमाडौँ ।  नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले नेपाली कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । आइतबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सहमहामन्त्री रसाइलीले कांग्रेसले आगामी फागुन २१ गते हुने...