बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आम्दानीको स्रोत बन्दै बट्टाई पालन

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–७ का प्रेमसिं तामाङ अहिले बट्टाई चरा पालनबाट राम्रो आम्दामी गरिरहेका छन् । उनले सदरमुकाममा मेकानिक पसल बेचेर व्यावसायिक रुपमा बट्टाईपालनतिर लागेका हुन् । उनले सातामा रु चार हजारको...