आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जब ऋषि कपुरले नितूलाई भनेका थिए, ‘तिमीलाई डेट मात्र गर्छु, कहिल्यै विवाह गर्नेछैन’

ऋषि कपुर र नितू सिंहलाई बलिउडका मोस्ट आइकोनिक अनस्क्रिन र अफस्क्रिन जोडीको रुपमा हेरिन्छ । विवाहको ३९ वर्षपछि पनि यी दुईको केमेस्ट्रि गज्जबको छ । ऋषि नितूको तारिफ गरेर कहिले...