मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

युरोपले सुरु गर्‍यो बालबालिकाका लागि कोभिड खोप अभियान

धेरै युरोपेली राष्ट्रहरुले बुधबारदेखि कोभिड–१९ विरुद्ध पाँच देखि ११ वर्षका बालबालिकालाई खोप दिन थालेका हुन्न  । जर्मनी, स्पेन, ग्रीस र हंगेरी साना केटाकेटीहरूलाई कोभिड–१९ विरुद्ध बुधबारदेखि खोप अभियान शुरु गरेका...