शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विकलले निर्माण गरेकै समृद्ध धारा हो अहिलेको प्रगतिवादी नेपाली साहित्य : प्राडा रमेश भट्टराई

रमेश विकल नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा सुपरिचित छन् । उनी १९८५ कात्तिक २९ गते चन्द्रशेखर र छायादेवी चालिसेका सुपुत्रका रूपमा जन्मेका थिए । काठमाडौँ, जोरपाटीस्थित आरुबारीमा जन्मिएका विकलको न्वारानको...