बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायिक समितिमा पसल बन्द गराइदिनदेखि कोठा खाली गराउनेसम्मका उजुरी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिनेहरूको सङ्ख्या बढेको छ । न्यायिक समितिमा पसलहरू बन्द गराइदिन, सटर खालि गराइदिन, कोठा खालि गराइदिन लगायतका उजुरी धेरै पर्ने गरेको बताइएको छ...