काठमाडौं । वैज्ञानिकहरूले बुढ्यौलीमा पनि दिमाग अत्यन्त तेज राख्न सक्ने व्यक्तिहरूबारे महत्वपूर्ण खोज गरेका छन्। यी व्यक्तिहरुलाई “सुपरएजर” भनिएको छ । नयाँ अध्ययनअनुसार ८० र ९० वर्ष उमेर समूहका सुपरएजरहरूको मस्तिष्कमा...