काठमाडौँ । अभिनेता जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित भएका छन् । शनिबार सम्पन्न ‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’मा जीतुले फिल्म ‘ज्वाइँ साब’बाट उत्कृष्ट अभिनेता अवार्ड जितेका हुन् । कार्यक्रममा उत्कृष्ट अभिनेत्री...